आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा नौ हजार जनामा ब्ल्याक फंगस, सबैभन्दा बढी उत्तर प्रदेशमा
भर्खरै

भारतमा नौ हजार जनामा ब्ल्याक फंगस, सबैभन्दा बढी उत्तर प्रदेशमा

  • सिधा दृष्टी आइतवार, जेष्ठ ९, २०७८ | May 23, 2021

एजेन्सी। भारतमा कोरोना संक्रमण दोस्रो लहरसँगै ब्ल्याक फंगस बढ्न थालेको छ। शनिबारसम्ममा ८,८४८ जनामा ब्ल्याक फंगस देखिएको छ। यो रोगविरुद्ध एम्फोटेरिसिन–बी औषधि प्रदेशहरुमा पठाइएको केन्द्र सरकारले बताएको छ।

ब्ल्याक फंगसबाट बढी प्रभावित राज्य गुजरात रहेको छ। त्यहाँ २२८१ जनामा यो रोग भेटिएको छ। ब्ल्याक फंगस(म्युकरमाइकोसिस) संक्रमण ती व्यक्तिमा घातकसिद्ध भएको छ जो कोरोनाबाट भर्खरै मुक्त भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय