आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालको महामारीबारे बेलायती संसदमा बहस
भर्खरै

नेपालको महामारीबारे बेलायती संसदमा बहस

  • सिधा दृष्टी शनिबार, जेष्ठ ८, २०७८ | May 22, 2021

बेलायतको संसदमा नेपालको कोरोना माहामारी र गर्न सक्ने सहयोगबारे छलफल भयो । हाउस अफ लर्डमा बिहीबार भएको यो बहसको सुरुवातमा नेपालले बेलायतसँग माग गरेको २० लाख डोज कोरोना खोपबारे सुरु भएको थियो ।

सांसदहरुले सोधेका एकपछि अर्को प्रश्नको जवाफ विदेश मन्त्रालयमा दक्षिण एसिया हेर्ने मन्त्री तारिक मोहम्मद अहमदले दिएका छन् । उनले नेपाली अधिकारीहरुसँग निरन्तर सम्वादमा रहेको र सक्दो सहयोग गर्ने बताएका छन् । तर नेपालले मागेको खोपबारे कुनै प्रतिवद्धता जनाएका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय