सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रपति भण्डारीले देश, जनता र व्यवस्थामाथि घात गरिन : नेपाल तरुण दल
भर्खरै

राष्ट्रपति भण्डारीले देश, जनता र व्यवस्थामाथि घात गरिन : नेपाल तरुण दल

  • सिधा दृष्टी शनिबार, जेष्ठ ८, २०७८ | May 22, 2021

नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दलले प्रधानमन्त्री र राष्ट्रपतिको संसद विघटन कदम लोकतन्त्र र प्रजातन्त्र माथिको ‘कु’ भएको बताएको छ । अध्यक्ष जितजंग बस्नेतद्धारा एक विज्ञप्ती जारी गर्दै तरुण दलले संविधानको मर्म विपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले देश, जनता र व्यवस्थामाथि घात गरेको विज्ञप्तीमा भनेको छ ।

विज्ञप्ती :

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय