शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • तातोपानी आइपुग्यो १५० सिलिन्डर लिक्विड अक्सिजन
भर्खरै

तातोपानी आइपुग्यो १५० सिलिन्डर लिक्विड अक्सिजन

  • सिधा दृष्टी शनिबार, जेष्ठ ८, २०७८ | May 22, 2021

काठमाडौं। चीनको तिब्बत सरकारले दिएको १५० सिलिन्डर (३० मेट्रिक टन) लिक्विड अक्सिजन तातोपानी आइपुगेको छ। तिब्ब्तस्थित महावाणिज्य दूतावासको पहलमा तिब्बत सरकारले दिएको अक्सिजन आज तातोपानी आएको हो।

उक्त अक्सिजनलाई आजै काठमाडौं पठाउने भन्सार प्रमुख नारद गौतमले देखापढीलाई बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय