आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जसपाका नेता राजेन्द्र महतो लैनचौरस्थित भारतीय दूतावासमा
भर्खरै

जसपाका नेता राजेन्द्र महतो लैनचौरस्थित भारतीय दूतावासमा

  • सिधा दृष्टी शनिबार, जेष्ठ ८, २०७८ | May 22, 2021

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतो लैनचौरस्थित भारतीय दूतावास पुगेका छन् । उनी आज बिहान पौने ११ बजे दूतावासमा पुगेका हुन् ।
यसअघि गत वैशाख ३० गते प्रधानमन्त्रीमा केपी शर्मा ओली निरन्तर हुने निश्चित भएपछि आफ्ना सांसदहरुलाई एक रिसोर्टमा राखेर वरिष्ठ नेता महतोसँगै जसपाका अध्यक्ष महन्थ ठाकुर भारतीय दूतावास छिरेका थिए।

विकसित राजनीतिक घटनाक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहेका यी नेताहरुको भारतीय दूतावासमा लगातार दौडधूप चल्नुलाई नेपाली राजनीतिमा अर्थपूण ढंगले हेरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय