आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमालेद्वारा स्थायी कमिटी बैठक आह्वान
भर्खरै

एमालेद्वारा स्थायी कमिटी बैठक आह्वान

  • सिधा दृष्टी शनिबार, जेष्ठ ८, २०७८ | May 22, 2021

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ।

आज अपरान्ह ४ बजे बैठक बस्नेगरी समय तय भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

आजको बैठकमा नेता माधवकुमार नेपाल पक्षको सम्बन्धमा गम्भीर रुपमा छलफल हुने बताइएको छ। यस्तै संसद विघटनपछिको परिस्थितिका सम्बन्धमा पनि छलफल हुने तामाङको भनाई छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय