सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चीनमा मध्यराति ७.४ रेक्टरको भूकम्प
भर्खरै

चीनमा मध्यराति ७.४ रेक्टरको भूकम्प

  • सिधा दृष्टी शनिबार, जेष्ठ ८, २०७८ | May 22, 2021

एजेन्सी। चीनको क्विन्घई प्रान्तमा शुक्रबार मध्यरातमा ७.४ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प पृथ्वीबाट १७ किलोमिटर गहिराईमा गएको चीन भूकम्प नेटवर्क सेन्टरले बताएको छ।

भूकम्पबाट के कति जनधनको क्षति भयो भन्नेबारे अहिलेसम्म केही बताइएको छैन। भूकम्प शुक्रबार राती २.०४ मा गएको सेन्टरले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय