सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा संक्रमणदर घट्दै, मृत्यु हुनेको संख्या बढ्दो
भर्खरै

भारतमा संक्रमणदर घट्दै, मृत्यु हुनेको संख्या बढ्दो

  • सिधा दृष्टी शनिबार, जेष्ठ ८, २०७८ | May 22, 2021

काठमाडौं। भारतमा कोरोनाको संक्रमणदर घट्दो भएपनि मृत्यु हुनेको संख्या भने बढ्दो क्रममा छ।

भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ५४ हजार ५०८ जना संक्रमित थपिएका छन् भने चार हजार १४३ जना संक्रमितको मृत्यु भएको छ।

सो अवधिमा २३ लाख ५९ हजार १७ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २९ लाख ३० हजार ५४४ रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय