सोमवार, जेष्ठ २२, २०८० | Monday 5th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फलामको दाउ प्रहार गरी छिमेकीको हत्या गर्ने पक्राउ
भर्खरै

फलामको दाउ प्रहार गरी छिमेकीको हत्या गर्ने पक्राउ

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ७, २०७८ | May 21, 2021

मोरङ। आफ्नै छिमेकीलाई फलामको दाउ प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका–३ लोचनी बस्ने पुजन राई रहेका छन्। उनले सोही ठाउँ बस्ने ४० वर्षीय बिष्णु ऋषिदेवलाई धारिलो हतियारले काटी हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्नता राईलाई पक्राउ गरेको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय