शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रसंघद्वारा नेपालको लागि करिब १० अर्बको सहयोग आव्हान
भर्खरै

राष्ट्रसंघद्वारा नेपालको लागि करिब १० अर्बको सहयोग आव्हान

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ७, २०७८ | May 21, 2021

काठमाडौं। नेपालस्थित संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरुद्वारा आपतकालीन कोभिड–१९ योजना जारी गरेका छन्।

उनीहरुले नेपाल कोरोना आपतकालीन प्रतिकार्य योजना परिचालन गर्न आठकरोड ३७ लाख अमेरिकी डलर (नौअर्ब ७८ करोड ६८ लाख ७३ हजार ६ सय रुपैयाँ) बराबरको सहयोग आह्वान गरेका छन्।

त्यसबाट महामारीबाट प्रभावित सबैभन्दा संकन्टासन्न सातलाख ५० हजार जनालाई आगामी ३ महिनासम्म सहयोग पुर्‍याउन सकिने उनीहरुले जनाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय