सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोभिडबारे गलत सूचना : फेसबुकले हटायो १.१ लाख पोस्ट
भर्खरै

कोभिडबारे गलत सूचना : फेसबुकले हटायो १.१ लाख पोस्ट

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ७, २०७८ | May 21, 2021

एजेन्सी। कोरोनासम्बन्धी गलत सूचना राखेको भन्दै फेसबुकले अस्ट्रेलियालीहरूले राखेको एक लाख १० हजार पोस्ट हटाएको छ। फेब्रुवरीमा सामाजिक सञ्जाल कम्पनीहरूले अनलाइनमा गलत सूचनाविरुद्ध लड्नेबारे सम्झौता गरेसँगै यस्तो कदम चालिएको फेसबुकले जनाएको हो।

यसअघि गत वर्ष मार्चदेखि डिसेम्बरबीच फेसबुकले कोरोनासँग सम्बन्धित एक करोड ४० लाख गलत सूचना हटाएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय