शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • देउवा, प्रचण्ड, नेपाल र उपेन्द्र कांग्रेस संसदीय दलको कार्यालयमा
भर्खरै

देउवा, प्रचण्ड, नेपाल र उपेन्द्र कांग्रेस संसदीय दलको कार्यालयमा

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ७, २०७८ | May 21, 2021

नेकपा एमालेका वरिष्ठ नेता माधकुमार नेपालसहित विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।

अहिले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यलयमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु जम्मा भएका छन्।

मा‌ओवादीका जनार्दन शर्मा, पम्फा भुसाललगायत पनि सहभागी छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय