शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • वैकल्पिक सरकार बनाउनुस्, म स्वगत गर्छु : प्रधानमन्त्री
भर्खरै

वैकल्पिक सरकार बनाउनुस्, म स्वगत गर्छु : प्रधानमन्त्री

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ७, २०७८ | May 21, 2021
फाइल तस्वीर

काठमाडौं। संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि मार्गप्रशस्त गरका प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार बने आफूले रचनात्मक सहयोग गर्ने बताए। उनले थपे, ‘फेरि पनि आह्वान गर्छु।

कुनै षडयन्त्र होइन। तपाईंहरु वैकल्पिक सरकार बनाउनुस्, म रचनात्मक सहयोग गर्नेछु। सधैंको किचकिच होइन्। मेरो दल सहयोगी भावनाका साथ प्रस्तुत हुनेछ। सक्नुहुन्न भने मलाई समर्थन गर्नुस्।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय