शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • निर्माण व्यवसायी भन्छन्- महामारीमा निर्माणको काम रोक्नुपर्छ
भर्खरै

निर्माण व्यवसायी भन्छन्- महामारीमा निर्माणको काम रोक्नुपर्छ

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ७, २०७८ | May 21, 2021

काठमाडौं। निर्माण व्यवसायी महासंघले महामारीको समयमा निर्माणको काम गर्न नहुने बताएको छ। उसले एक विज्ञप्ती जारी गर्दै भनेको छ,"महामारीमा सार्वजनिक खरिद प्रक्रियाहरु अगाडि बढाएर व्यवसायीलाई काममा लगाउने नियत देखिएको छ।

" यस्तो अवस्थामा व्यवसायीलाई काममा लगाएर न्यूनतम मानव अधिकार र मानवीय संवेदशीलताको उल्लंघन भएको महासंघको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय