बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आज दिउसो १२.३० मा प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्ने
भर्खरै

आज दिउसो १२.३० मा प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्ने

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ७, २०७८ | May 21, 2021

काठमाडौं। विकसित राजनीतिक घटनाक्रमको आफ्नो धारणा राख्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो १२.३० बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय