काठमाडौं। विकसित राजनीतिक घटनाक्रमको आफ्नो धारणा राख्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो १२.३० बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।