आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रपतिको कदमबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै
भर्खरै

राष्ट्रपतिको कदमबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ७, २०७८ | May 21, 2021

राष्ट्रपतिबाट संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि आह्वान गरिएको सन्दर्भप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ । सो कदम संविधानविपरीत र अलोकतान्त्रिक भएको कांग्रेसको ठहर छ ।

कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार यस विषयमा छलफल गरी आवश्यक निर्णय लिन आज (७ जेठ, शुक्रबार) नेपाली कांग्रेसका पदाधिकारी एवम् पूर्वपदाधिकारीहरुको बैठक डाकिएको छ ।

बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा अहिले बिहान ९ बजे बस्ने जनाइएको छ ।

100vw, 593px" srcset="https://www.ghatanarabichar.com/wp-content/uploads/2021/05/nc-2-593x768.jpg 593w, https://www.ghatanarabichar.com/wp-content/uploads/2021/05/nc-2-768x994.jpg 768w, https://www.ghatanarabichar.com/wp-content/uploads/2021/05/nc-2.jpg 791w" alt="" width="593" height="768" />

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय