शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फ्रान्समा लकडाउन खुकुलो : बार र रेस्टुराँ खुल्ने
भर्खरै

फ्रान्समा लकडाउन खुकुलो : बार र रेस्टुराँ खुल्ने

  • सिधा दृष्टी बुधबार, जेष्ठ ५, २०७८ | May 19, 2021

बीबीसी। फ्रान्समा लकडाउन खुकुलो भएसँगै बार, पसल, रेस्टुराँ र सांस्कृतिक केन्द्रहरू खुल्ने भएका छन्। रेस्टुराँमा छजनासम्म सँगै बसेर खानसक्ने बताइएको छ।

फ्रान्समा रात्रिकालीन कर्फ्यु ७ बजेबाट ९ बजे पुर्‍याइएको छ। फ्रान्समा केही सातायता खोप कार्यक्रम तीव्र छ। फ्रान्सले गत ३ मेयता जनजीवन खुकुलो हुन थालेको हो। फ्रान्समा अहिलेसम्म ५९ लाखभन्दा बढी कोरोना सङ्क्रमित र १,०८,२०१ जनाले ज्यान गुमाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय