सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
भर्खरै

पोखरीमा डुबेर २ जनाको मृत्यु

  • सिधा दृष्टी बुधबार, जेष्ठ ५, २०७८ | May 19, 2021

सप्तरी । सप्तरीमा बुधबार पोखरीमा डुबेर २ जनाको मृत्यु भएको छ ।

जिल्लाको कञ्चानरुप नगरपालिका- ९ रुपनगरमा पोखरीमा नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय २० बर्षीया किन्तु सरदार र १३ बर्षीया छोरी रोशनी सरदार छन् ।

घर नजिकैको सन्तोष यादवको पोखरीमा नुहाउन जाँदा दुबै जना डुबेर सिकिस्त भएको र उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज ल्याएपछि सोही क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

data-alias="single-inbetween-stories" data-device-type="mobile-desktop">

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय