बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • देशभर ८ हजार १७३ जनामा संक्रमण पुष्टी, २४६ जनाको मृत्यु
भर्खरै

देशभर ८ हजार १७३ जनामा संक्रमण पुष्टी, २४६ जनाको मृत्यु

  • सिधा दृष्टी बुधबार, जेष्ठ ५, २०७८ | May 19, 2021

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय