शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अर्कोसातादेखि ‘स्पुतनिक भी’ भारतीय बजारमा
भर्खरै

अर्कोसातादेखि ‘स्पुतनिक भी’ भारतीय बजारमा

  • सिधा दृष्टी बुधबार, जेष्ठ ५, २०७८ | May 19, 2021

एजेन्सी। भारतमा अर्को सातादेखि रसियन भ्याक्सिन ‘स्पुतनिक भी’ लागउन सुरु गरिने भएको छ।

भारतको हैदराबादमा आज लञ्च भएको यो भ्याक्सिन अर्को सातादेखि मात्र उपलब्ध हुने भएको हो। यद्यपि, यही वर्षको जुलाईदेखि स्पुतनिकको उत्पादन भारतमै सुरु हुने छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय