सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाल तरुण दल क्षेत्र नम्बर- १० द्वारा संयुक्त सहयोगमा स्वास्थ्य समाग्री हस्तान्तरण
भर्खरै

नेपाल तरुण दल क्षेत्र नम्बर- १० द्वारा संयुक्त सहयोगमा स्वास्थ्य समाग्री हस्तान्तरण

  • सिधा दृष्टी बुधबार, जेष्ठ ५, २०७८ | May 19, 2021

काठमाडौं । सहयोग र सहकार्यमा एक पाइला सबैले बढाऊ कोभिड - १९ संक्रमणको महामारी संग मिलेर सामना गरौ भन्ने उद्देश्यले सहयोग स्वरुप नेपाल तरुण दल क्षेत्र नं -१० चन्द्रागिरी र लायंस क्लब आफ काठमाडौं चन्द्रागिरीको संयुक्त सहयोगमा स्वास्थय समाग्री बलम्बु अस्थायी आइसोलेसन ब्यबस्थापन समितिमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा तरूण दल क्षेत्र नम्बर- १० का सभापति ईश्वरलामा र लायंस क्लब आफ काठमाडौं  चन्द्रागिरीका सभापति जयराम प्रसाद लुईटेल साथै समाज सेवी राजु टोलाङ लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय