आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पूर्वप्रहरी महानिरीक्षक बरालको ९३ वर्षको उमेरमा निधन
भर्खरै

पूर्वप्रहरी महानिरीक्षक बरालको ९३ वर्षको उमेरमा निधन

  • सिधा दृष्टी बुधबार, जेष्ठ ५, २०७८ | May 19, 2021

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ ।

उनको मंगलबार बेलुका घरमै निधन भएको र बुधबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने नाती पुजन बरालले बताए ।

बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए ।

उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय