सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु ,४९ जना घाइते
भर्खरै

दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु ,४९ जना घाइते

  • सिधा दृष्टी बुधबार, जेष्ठ ५, २०७८ | May 19, 2021

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट पश्चिमको दाउन्ने भिरबाट बस खस्दा ४ जनाको ज्यान गएको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको बस बुधबार बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक सहित ४९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय