सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरी नगरपालिकामा पुष्टि भए ३९ संक्रमित, सबै भन्दा धेरै वडा नम्बर १२ मा पुष्टि
भर्खरै

चन्द्रागिरी नगरपालिकामा पुष्टि भए ३९ संक्रमित, सबै भन्दा धेरै वडा नम्बर १२ मा पुष्टि

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ ४, २०७८ | May 18, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा एकै दिन ३९ कोरोना संक्रमित पुष्टि भएका छन् । नगरपालिकामा गरिएको १ सय ५० जनाको पीसीआर गरिएकोमा ३९ जनामा कोरोना पोजेटिभ देखिएकोमा वडा नम्बर १२ मा मात्रै २२ जना संक्रमित पुष्टि भएको वडा कार्यालयले जानकारी दिएको छ । सोमवार वडा नम्बर १२ स्थित बलम्बुमा कोरोना संक्रमितको सम्पर्कमा रहेका र कन्ट्रयाक ट्रेसिनंमा परेकाहरुको एन्टीजिन परीक्षण गरिएको थियो । त्यस्तै वडा नम्बर १ मा ६ जना, वडा नम्बर २ मा ५ जना, वडा नम्बर ८ मा ३ जना

संक्रमित पुष्टि भएका छन् । त्यस्तै वडा नम्बर १४ मा २ जना र वडा नम्बर १५ मा एक जना संक्रमित पुष्टि भएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा संक्रमितको संख्या बढी भएपछि सिल गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय