आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा एकैदिन कोरोना संक्रमणबाट ५० जना डाक्टरको मृत्यु
भर्खरै

भारतमा एकैदिन कोरोना संक्रमणबाट ५० जना डाक्टरको मृत्यु

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ ४, २०७८ | May 18, 2021
Coronavirus on scientific background

एजेन्सी। कोरोना भाइरस संक्रमणका कारण भारतमा एकैदिन ५० जना डाक्टरको मृत्यु भएको छ।

इण्डियन मेडिकल एसोसिएशन (आइएमए)का अनुसार गत आइतबार उनीहरुको मृत्यु भएको हो। “यो दुर्भाग्यपूर्ण हो कि हामीले आइतबार ५० डाक्टर गुमायौं,” आइएमएका महासचिव डा.जयेश लेलेले बताए। भारतमा कोरोनाको पहिलो लहरमा ७३६ र दोस्रो लहर सुरुभएपछि २४४ जना डाक्टरको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय