शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरीमा कोरोनाका कारण ३५ जनाको मृत्यु
भर्खरै

चन्द्रागिरीमा कोरोनाका कारण ३५ जनाको मृत्यु

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ ४, २०७८ | May 18, 2021

काठमाडौं। काठमाडौँको चन्द्रागिरी नगरपालिकामा कोरोना संक्रमणका कारण हालसम्म ३५ जनाको मृत्यु भएको छ। नगरपालिकाका हाल ९ सय ८६ जना सक्रिय कोरोना संक्रमित रहेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए।

नगरपालिकाले चाँडै नै वडा नं १२ मा १५ बेडको आइसोलेशन केन्द्र स्थापना गर्ने जनाएको छ। हालैमात्र नगपालिकाले ३०÷३० बेडको अक्सिजनसहितको दुईवटा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय