काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामै ४०,७७४ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा २८,५२७, ललितपुरमा ७,१७१ र भक्तपुरमा ५,०७६ सक्रिय सङ्क्रमित छन्।
हालसम्म काठमाडौंमा १,६५,३६४, ललितपुरमा २८,२१७ र भक्तपुरमा १६,८४० जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः ११८९, ३१८ र २३५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको भएकामा काठमाडौंमा १,३५,६४८, ललितपुरमा २०,७२८ र भक्तपुरमा ११,५२९