शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण
भर्खरै

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण

  • सिधा दृष्टी सोमवार, जेष्ठ ३, २०७८ | May 17, 2021

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पिसिआर परीक्षण गर्दा मुख्यमन्त्री भट्टमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उनी यतिबेला चिकित्सकका निगरानीमा होम आइसोलेसन रहेका मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय