आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ
भर्खरै

कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ

  • सिधा दृष्टी सोमवार, जेष्ठ ३, २०७८ | May 17, 2021

सुर्खेत । कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् ।

नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक मामिला, कानून, युवा तथा खेलकूद मन्त्री सीता नेपालीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनिले पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख २९ गते कर्णाली प्रदेश सरकार हेरफेरमा तीन जना मन्त्री थप गर्नुभएको थियो । तर सत्ता साझेदार कांग्रेससँग सहमति हुन नसकेपछि शाहीले दुई जनालाई निरन्तरता दिनुभएको छ भने मन्त्री नियुक्त सांसद विन्दमान विष्टलाई भने शपथ नलिंदै

हटाइएको छ ।

माओवादी र कांग्रेसको भागबण्डासँगै कांग्रेसको भागमा अब सामाजिक विकास र ऊर्जा तथा जलस्रोत मन्त्रालय परेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय