आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एन्ड्रिया बनिन् मिस युनिभर्स २०२०
भर्खरै

एन्ड्रिया बनिन् मिस युनिभर्स २०२०

  • सिधा दृष्टी सोमवार, जेष्ठ ३, २०७८ | May 17, 2021

एजेन्सी। मिस युनिर्भस २०२० को ताज मेक्सिकोकी एन्ड्रिया मेजाले पहिरिएकी छिन्। आइतबार राती फ्लोरिडामा भएको प्रतियोगितामा एन्ड्रियाले ७३ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्सको ताज आफ्नो शिरमा लगाइन्।

उपाधिसँगै एन्ड्रिया मिस युनिभर्सको ताज लगाउने तेस्रो मेक्सिकन महिला बनेकी छिन्। मेजाले फाइनल राउन्डमा ब्राजिलकी जुलिया गामा र पेरुकी ज्यानिक मकेटालाई पछि पारिन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय