शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
भर्खरै

मनाङमा रोकिएका पर्यटकको उद्धार

  • सिधा दृष्टी सोमवार, जेष्ठ ३, २०७८ | May 17, 2021

मनाङ। कोरोना महामारीका कारण मनाङमा रोकिएका पर्यटकलाई उद्धार गरिएको छ। अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको खोजी गर्दै फिर्ता पठाउने गरिएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्रको तथ्याङ्कमा जिल्लाभित्र २२ विदेशी नागरिक रहेका र उनीहरूलाई फिर्ता पठाउने काम भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए। हालसम्म १० पर्यटकलाई उद्धार गरिएको छ भने अन्यलाई फिर्ता पठाउने काम भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय