सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२३ रुपैयाँ पुग्यो
भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२३ रुपैयाँ पुग्यो

  • सिधा दृष्टी आइतवार, जेष्ठ २, २०७८ | May 16, 2021

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

 

योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ पुगेको छ ।

आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ पुगेको छ । एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने निगमले यथावत् रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय