काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्व संचारमन्त्री मोहन बहादुर बस्नेत को जस्तो मन सायदै अरुमा होलान किन भने उहाँ सिन्धुपाल्चोक का जनताको दुखको सारथी हुन भुकम्प होस पैरो होस सदै प्राकृतिक
प्रकोप बढी हुने जिल्ला पर्ने सिन्धुपाल्चोक जिल्ला पर्छ।
भुकम्प र पैरो को कारण हजारौं जनाको ज्यान गएको र हाल को कोरोनाको कारण अकाल मा मर्न नपरोस भनेर आफ्नो गाडी देखि हस्पिटल बनाउने काम पनि गरेको छ्न उहाँको सामाजिक काम को बयान गर्न र लेखेर सकिन्न उन्को उदार दिल कोकारण सिन्धुपाल्चोक को छोरो समेत भन्ने गरेको पाइन्छ बास्तबमै सबै कांग्रेस का नेता उहाँ जस्तो भैदिए नेपाल स्वर्ग बन्न बेर छैन भन्छ्न राम काजी पौडेल ,पौडेल अर्कै पार्टी का नेता हुन तर सबैले उहाँको काम को खुलेर प्रसम्सा गर्न पछि पर्दैनन् ।
पुर्व सुचाना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा जेठ १ गते सुनकोशि गाउँपालिकामा वरिष्ठ क्याप्टेन एबम् न्यानो समाजका अध्यक्ष बिजय लामा, नेपाली काँग्रेस तरूण बिभाग केन्द्रिय सदस्य पासाङ नोर्वु लामा, सुनकोशि वडा -६ का वडा अध्यक्ष राम कुमार थापा लगायतले गाउँपालिका १,२,३ को लागि माक्र्स ,सेनिटाईजर, पि पि ई सेट, थर्मल गन लगायतको सामन हस्तान्तरण गरि पुर्व मन्त्री बस्नेतलको पहलमा ३३ करोड ७५ लाख को बाह्रकिलो टिमुरे सडक,४३ करोड ३२लाखको सुकुटे ठोकर्पा सडक र १ करोड १८ लाखको सानोपाखरको गुम्बा क्याप्टेन बिजय लामाले अबलोकन गरे। बिकास गर्न काग्रेस नेता बस्नेत नै चाहिने र अरू जिल्लाले पनि उहाँ सँग सिक्न पर्ने बताए।