सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आईसोलेशनको व्यवस्थापनका लागि हार्दिक अपिल
भर्खरै

आईसोलेशनको व्यवस्थापनका लागि हार्दिक अपिल

  • सिधा दृष्टी आइतवार, जेष्ठ २, २०७८ | May 16, 2021

काठमाडौं । विश्वमा महामारीकाे रुपमा फैलिरहेकाे नयाँ भेरियन्टको कोरोना भाईरस (कोभिड -19) देशको विभिन्न स्थानमा साथै चन्द्रागिरि नगरपालिका-१२, बलम्वुमा पनि संक्रमणको संख्या बढिरहेको हुनाले बलम्वु अस्थाई आईसोलेशन व्यवस्थापन समिति, बलम्वु, च.न.पा.-१२ ले यस महामारी रोगको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन लागि समितिले स्वस्थ महिला क्लिनिक, बलम्वुमा अस्थाई आईसोलेशनको व्यवस्थापन गर्न लागिरहेको हुनाले सक्दो आर्थिक सहयोग गरिदिनु हुन विनम्र अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय