शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मोदीको विरोध गर्दै पोस्टर छाप्ने र टाँस्ने २५ जना पक्राउ
भर्खरै

मोदीको विरोध गर्दै पोस्टर छाप्ने र टाँस्ने २५ जना पक्राउ

  • सिधा दृष्टी आइतवार, जेष्ठ २, २०७८ | May 16, 2021

बीबीसी। कोरोनाका सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै पोस्टर छाप्ने र टाँस्ने २५ जनालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ।

समाचार संस्था पीटीआईका अनुसार पोस्टर दिल्लीका विभिन्न क्षेत्रमा टाँसिएका छन्।

पोस्टर टाँस्ने विद्यार्थी, टेम्पोचालक र मजदुर रहेको प्रहरीले बताएको छ। दिल्लीमात्र होइन पूरै भारत कोरोना नियन्त्रणका लागि संघर्ष गरिरहेको समयमा प्रहरीले पोस्टर टाँस्नेलाई पक्राउ गरेको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय