सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोनाबाट २४ घन्टामा विश्वमा ११ हजार ८ सय बढीको मृत्यु
भर्खरै

कोरोनाबाट २४ घन्टामा विश्वमा ११ हजार ८ सय बढीको मृत्यु

  • सिधा दृष्टी आइतवार, जेष्ठ २, २०७८ | May 16, 2021

कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ११ हजार ८२० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ४ हजार ९० जना छन् भने ब्राजिलमा २ हजार ६७ जनाको मृत्यु भएको छ।

सैगरी अमेरिकामा ४९८, रुसमा ३६४, टर्कीमा २३६, अर्जेन्टिनामा ४००, कोलम्बियामा ५३०, पोल्यान्डमा २९८, मेक्सिकोमा २५८, युक्रेनमा ३२२, इरानमा २००, नेपालमा १८७ जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय