शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चेल्सीलाई हराउँदै लेस्टर सिटीले जित्यो एफएक कप
भर्खरै

चेल्सीलाई हराउँदै लेस्टर सिटीले जित्यो एफएक कप

  • सिधा दृष्टी आइतवार, जेष्ठ २, २०७८ | May 16, 2021

काठमाडौं। चेल्सीलाई १–० ले हराउँदै लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ। गएराति भएको फाइनलमा चेल्सीलाई हराएर लेस्टर सिटीले पहिलोपटक एफए कपको उपाधि जितेको हो।

सन् १९६९ पछि पहिलोपटक फाइनलमा पुगेको लेस्टरले पहिलोपटक उपाधि जितेको हो । यसअघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो । चेल्सीले गोल गर्ने केही मौका गुमाउँदा सिजनको पहिलो उपाधि उचाल्ने मौका गुमायो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय