शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चीनबाट स्वास्थ्य सामाग्री आज आइपुग्ने
भर्खरै

चीनबाट स्वास्थ्य सामाग्री आज आइपुग्ने

  • सिधा दृष्टी आइतवार, जेष्ठ २, २०७८ | May 16, 2021

काठमाडौं। चीन सरकारले सहयोगस्वरुप दिएको स्वास्थ्य सामाग्री आज काठमाडौं आइपुग्ने भएको छ।

नेपाल एयरलाइन्सले बेइजिङबाट ४०० थान सिलिन्डर र ४०० थान अक्सिजन कन्सन्ट्रेटर लिएर दिउँसो साढे २ बजे काठमाडौं आइपुग्ने छ। यसअघि, चीनबाट पहिलो चरणमा वैशाख २८ गते ४०० सिलिन्डर, १७० कन्सन्ट्रेटर र १० भेन्टिलेटर ल्याएको थियो। चीनले सहयोगस्वरुप नेपाललाई २० हजार सिलिन्डर दिने घोषणा गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय