शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अर्बपति अडाणीले एकदिनमा गुमाए १.९६अर्ब डलर
भर्खरै

अर्बपति अडाणीले एकदिनमा गुमाए १.९६अर्ब डलर

  • सिधा दृष्टी शनिबार, जेष्ठ १, २०७८ | May 15, 2021

एजेन्सी। भारतीय अर्बपति गौतम अडाणीले एकदिनमा १.९६ अर्ब डलरमात्रै गुमाएनन्, धनाढ्यको सूचीमा तीन स्थान तल ओर्लिए पनि। अडाणी गु्रपको ६ सूचीकृत कम्पनीमध्ये पाँचवटाको सेयरमा शुक्रबार गिरावट आएको थियो।

ब्लुमबर्ग बिलियोनायर्स इन्डेक्सअनुसार, अडाणी गु्रपका चेयरम्यान गौतम अडाणीको नेटवर्थमा आएको कमीसँग उनी अब संसारको धनीको सूचीबाट तीन स्थान तल झरेर २०औं नम्बरमा पुगेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय