आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उपाधिका लागि काठमाडौं र धनगढीको भिडन्त
भर्खरै

उपाधिका लागि काठमाडौं र धनगढीको भिडन्त

  • सिधा दृष्टी शनिबार, जेष्ठ १, २०७८ | May 15, 2021

काठमाडौं। दुईपटक हारेको बदला लिने लक्ष्यका साथ काठमाडौं रेजर्सले आज नेपाल सुपर लिगको फाइनलमा धनगढी एफसीविरुद्ध खेल्दैछ। लिग चरणमा काठमाडौं धनगढीसँग ३–० तथा पहिलो क्वालिफायरमा २–१ ले हारेको थियो।

खेल दशरथ रंगशालामा ५ः३० बजे हुनेछ। लिग चरणको दोस्रो स्थानमा रहेको धनगढीले क्वालिफायरमा काठमाडौंलाई हराएर फाइनलमा स्थान बनायो। पराजित काठमाडौंले दोस्रो क्वालिफायरमा ललितपुरलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय