सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोभिड–१९ लाई सामना गर्ने बजेट ल्याउछौं : अर्थमन्त्री पौडेल
भर्खरै

कोभिड–१९ लाई सामना गर्ने बजेट ल्याउछौं : अर्थमन्त्री पौडेल

  • सिधा दृष्टी शनिबार, जेष्ठ १, २०७८ | May 15, 2021

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को सामना गर्नेगरी बजेट ल्याउने बताएका छन्।

पदभार सम्हालेपछि कुराकानी गर्दै उनले भने, “कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने संकल्पका साथ बजेट ल्याउँछौं।” कोभिड–१९ लाई रोकथाम गर्न सम्पूर्ण शक्ति, स्रोत र सामथ्र्य परिचालन गर्ने उनको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय