सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कांग्रेस नेता गच्छदारलाई पत्नीशोक
भर्खरै

कांग्रेस नेता गच्छदारलाई पत्नीशोक

  • सिधा दृष्टी शनिबार, जेष्ठ १, २०७८ | May 15, 2021

नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजय कुमार गच्छदारलाई पत्नीशोक परेको छ ।

उनकी पत्नी निर्मला गच्छदारको आज बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय