सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • म्यानचेस्टर सिटीको जितमा टोरेसको ह्याट्रिक
भर्खरै

म्यानचेस्टर सिटीको जितमा टोरेसको ह्याट्रिक

  • सिधा दृष्टी शनिबार, जेष्ठ १, २०७८ | May 15, 2021

एजेन्सी। फरान टोरेसको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले उत्कृष्ट पुनरागमन गर्दै गएराती इङ्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई ४–३ ले हरायो।

यसअघि नै लिग उपाधि पक्का गरिसकेको सिटीले कीर्तिमानी लगातार १२ खेलमा विजय हासिल गर्यो। स्पेनका २१ वर्षे टोरेसले सिटीबाट डेब्यू सिजनमै १३ गोल गरिसकेका छन्। सर्जियो अग्विरो बिदा हुने भएपछि विंगर टोरेसलाई सिटीमा भविष्यको स्ट्राइकरका रुपमा हेर्न थालिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय