आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना संक्रमणबाट विश्वभर ३३ लाख ७० हजारभन्दा बढीको मृत्यु
भर्खरै

कोरोना संक्रमणबाट विश्वभर ३३ लाख ७० हजारभन्दा बढीको मृत्यु

  • सिधा दृष्टी शनिबार, जेष्ठ १, २०७८ | May 15, 2021

कोरोना संक्रमणका कारण विश्वभर ३३ लाख ७० हजार ७४३ जनाको मृत्यु भएको छ।

सबैभन्दा बढी अमेरिकामा पाँच लाख ९९ हजार २९९, ब्राजिलमा चार लाख ३३ हजार ७८५, भारतमा दुई लाख ६६ हजार २२९, मेक्सिकोमा दुई लाख १९ हजार ९०१, युकेमा एक लाख २७ हजार ६६८ र इटलीमा एक लाख २३ हजार ९२७ जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय