नेपाली कांग्रेसले जनतालाई सधै हरेक दुख र पीड़ामा सहयोग गर्न सक्ने खबरहरु सबैतिर आइरहेका छ्न । कांग्रेसले आफ्नो पार्टी कार्यालयलाई हस्पिटल बनाउन होस वा आइशोलेसन बनाउनको लागि सहयोग धेरै जिल्लाहरूमा सहयोग दिएका छ्न ।
यसै गरि चन्द्रागिरि नगरपालिकाले भोली जेठ १ गतेबाट संचालन गर्न लागेको कोभिड - १९ बिरामिको लागि वडा न - ८ मा तयार गरिएको नगर स्तरीय आइशोलेसन सेन्टरको लागि आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेका छ।
नगरपालिकाका मेयर र प्रवक्ताको उपस्थितिमा वडा न - ८ का वडा अध्यक्ष
सरोज थापा र नेपालि काँग्रेस वडा - ८ कार्यसमितिका सभापति पुरुसोत्तम रिजाल ज्युबाट हस्तान्तरण गरिएको हो ।