पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् । त्यस्तै २ सय ३ जनाको मृत्यु भएको छ ।