सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्थानीय बजारमा सुनको मूल्य स्थिर
भर्खरै

स्थानीय बजारमा सुनको मूल्य स्थिर

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३१, २०७८ | May 14, 2021

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको आज पनि सोही मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, हिजो प्रतितोला ९१ हजार १ सय रुपैयाँमा किनबेच भएको तेजाबी सुन आज पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

आज चाँदीको मुल्य भने प्रतितोला ५ रुपैयाँले घटेर आज १३ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला

१३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय