आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • थप ८९६० कोरोना संक्रमित थपिए, २१४ जनाको मृत्यु
भर्खरै

थप ८९६० कोरोना संक्रमित थपिए, २१४ जनाको मृत्यु

  • सिधा दृष्टी बिहिबार, बैशाख ३०, २०७८ | May 13, 2021

पछिल्लो २४ घन्टामा नेपालमा थप ८९६० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २०२४५ परीक्षणबाट ८९६० थपिएका हुन्। यो सँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख ५ हजार २ सय ७ पुगेका हुन्।
तेस्तै पछिल्लो २४ घण्टामा थप २१४ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय