सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • वर्ल्डलिंकका सञ्चालक तथा निर्देशक जलानको कोभिड–१९ संक्रमणका कारण मृत्यु
भर्खरै

वर्ल्डलिंकका सञ्चालक तथा निर्देशक जलानको कोभिड–१९ संक्रमणका कारण मृत्यु

  • सिधा दृष्टी बिहिबार, बैशाख ३०, २०७८ | May 13, 2021

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको कोभिड–१९ संक्रमणका कारण बिहिबार निधन भएको छ । कम्पनीको संस्थापक समेत रहेका जलानको बिहिबार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

करिब दुई साता अघि कोभिड–१९ को संक्रमणको आशंका भएपछि परिक्षण गराएका जलानको रिर्पोट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए । सोही उपचारकै क्रममा बिहिबार विहान उनको मृत्यु भएको हो । जलान हाल ४७ वर्ष उमेरका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय