सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्दागिरि वडा नम्बर १५ ले कोभिड – १९ का बिरामीलाई घर घरमै निशुल्क अक्सिमिटर उपलब्ध गराउने
भर्खरै

चन्दागिरि वडा नम्बर १५ ले कोभिड – १९ का बिरामीलाई घर घरमै निशुल्क अक्सिमिटर उपलब्ध गराउने

  • सिधा दृष्टी बुधबार, बैशाख २९, २०७८ | May 12, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिका १५ नम्बर वडा कार्यालयले कोभिड -१९ का संक्रमितलाई घरमै निशुल्क पल्स अक्सिमिटर उपलब्ध गराउने भएको छ । वडा अध्यक्ष उत्तम बहादुर राउतले कोरोना संक्रमितलाई अक्सिजनको मात्रा जानकारी लिन अस्पताल जानुपर्ने बाध्यताको अन्त्यका लागि घर घरमै अक्सिमिटर पुराउने व्यवस्था मिलाउन लागिएको जानकारी दिनु भयो । राउतले सामाजिक सञ्जाल फेसबुकम माफर्त घरमै निशूल्क अक्सिमिटर पर्याउने जानकारी दिनु भएको हो । साथै उहांले वडाबासीलाई सार्वजनिक अपिल गर्दै अक्सिजनको मात्रा ९२ भन्दा तल भएमा अस्पताल जान पनि सुझाव दिनु भएको

छ । अक्सिमिटरका लागि वडा कार्यालयको ०१-४३१५००९ नम्बरमा फोन गर्न सकिनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय